थप २ हजार ५२ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु-Sutra News

थप २ हजार ५२ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

काठमाडौँ ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।



यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । सो अवधिमा थप १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएको थियो । 

सो २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा  १० हजार ७७० जनाले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट