देउवालाई भेटेलगत्तै माधव नेपाललाई भेट्न पुगे प्रचण्ड-Sutra News

देउवालाई भेटेलगत्तै माधव नेपाललाई भेट्न पुगे प्रचण्ड

बिहिबार, १७ भाद्र २०७८

बिहिबार, १७ भाद्र २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।



उनीहरुबीच सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच केहीबेर अघिदेखि भेटवार्ता जारी रहेको हो ।

प्रचण्डले यसअघिनै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

भेटघाट मन्त्रिपरिषद् विस्तारका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट