प्रदेश २ मा एकीकृत समाजवादीका पक्षमा १० सांसद्ले गरे सनाखत-Sutra News

प्रदेश २ मा एकीकृत समाजवादीका पक्षमा १० सांसद्ले गरे सनाखत

बिहिबार, १७ भाद्र २०७८

बिहिबार, १७ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेबाट विभाजित भई गठन भएको नेकपा एकीकृत समाजवादीको पक्षमा प्रदेश २ का १० जना सांसद्ले सनाखत गरेका छन् ।



बिहीबार उनीहरुले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन् ।

सनाखत गर्नेहरुमा शत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट