थप २ हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, १६ जनाको मृत्यु-Sutra News

थप २ हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, १६ जनाको मृत्यु

बिहिबार, १७ भाद्र २०७८

बिहिबार, १७ भाद्र २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।



सोही अवधिमा नेपालमा थप १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।  

त्यस्तै सोही अवधिमा १६ जनाले ज्यान गुमाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट