सर्वोच्च अदालतले भन्यो- प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश सुनुवाइ नगर्नु-Sutra News

सर्वोच्च अदालतले भन्यो- प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश सुनुवाइ नगर्नु

बिहिबार, १७ भाद्र २०७८

बिहिबार, १७ भाद्र २०७८

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई नगर्न अन्तरिम आदेश दिएको छ ।



बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट