एकीकृत समाजवादीका नेताहरुलाई एमालेमा फर्किन ज्ञवालीको आग्रह-Sutra News

एकीकृत समाजवादीका नेताहरुलाई एमालेमा फर्किन ज्ञवालीको आग्रह

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल नेतृत्वको पार्टीमा गएका एमालेका नेताहरुलाई एमालेमा नै फर्किन आग्रह गरेका छन् ।



शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा गरेको कार्यक्रममा ज्ञवालीले केही नेताहरुले गलत बाटो रोजेर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै एमालेमा नै फर्किन आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इशारामा काम गरेको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट