फागुनमा मिर्गौला प्रत्यारोपण गरेका ओली अस्वस्थ: सबै कार्यक्रम स्थगित-Sutra News

फागुनमा मिर्गौला प्रत्यारोपण गरेका ओली अस्वस्थ: सबै कार्यक्रम स्थगित

शनिबार, १९ भाद्र २०७८

शनिबार, १९ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ देखिएका छन् । उनी बिरामी पर्न लागेपछि उनको आजको सबै भेटघाट बन्द गरिएको छ ।



उनलाई खासै केही नभएको तर ज्वरो बढेका कारण उनले स्वास्थ्यमा थप समस्या आउन सक्ने भन्दै भेटघाट कार्यक्रमहरु रोकिएको उनका प्रेस सल्लाहकार रामशरण बजगाईंले जानकारी दिए ।

ओलीको गत फाल्गुनमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट