कुलमान विरुद्धको रिट प्रधानन्यायाधीश जबराको एकल इजलासमा-Sutra News

कुलमान विरुद्धको रिट प्रधानन्यायाधीश जबराको एकल इजलासमा

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्र शाक्यले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको हो ।



कुलामानको नियुक्ति अवैधानिक भएको भन्दै प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए ।

यसअघि प्रधानन्यायाधीश जबराको इजलासले नै कुलमानलाइ नियुक्तिको कारण देखाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट