माधव नेतृत्वको एकीकृत समाजवादीमा जानेको संख्या बढ्दै- थप दुई सांसदले गरे सनाखत-Sutra News

माधव नेतृत्वको एकीकृत समाजवादीमा जानेको संख्या बढ्दै- थप दुई सांसदले गरे सनाखत

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । 



आज आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले  एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । उनीहरु एसमा प्रवेश गरेसँगै २ मा समाजवादीको सांसद संख्या १३ पुगेको छ ।

उनीहरुले निर्वाचन कार्यालयमा नै पुगेर एकीकृत समाजवादीमा रहेको भन्दै सनाखत गरेका थिए । अब एमालेसँग ८ सांसद मात्र बाँकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट