सुदर्शनसँग लगनगाँठो कस्दै सुप्रिया-Sutra News

सुदर्शनसँग लगनगाँठो कस्दै सुप्रिया

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

निर्देशक सुदर्शन थापाको आज जन्मदिन हो l जन्मदिनको विशेष अवसरमा उनले सुप्रिया कटुवालसंग इन्गेजमेन्ट समेत गर्ने भएका  छन् l



उनीहरुको इन्गेजमेन्ट आज काठमाण्डौको रेडिसन होटेलमा हुने भएको छ l यस पारिवारिक कार्यक्रममा परिवारको अगाडी दुवैले  एकअर्काको औंठी साटासाट गर्ने छन् भने मिडियालाई  यस समारोहमा उपस्थिति निषेध गरिएको छ l

सुप्रिया कटुवाल मोडेल, नायिका तथा समाचार वाचिका समेत हुन् l उनले पछिल्लो समय एपीवान टेलिभिजनमा समाचार वाचन गर्ने गरेकी छन् l

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट