काँग्रेसले बोलायो संसदीय समितिको बैठक-Sutra News

काँग्रेसले बोलायो संसदीय समितिको बैठक

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

काठमाडौँ ।  सत्तारुढ दल नेपाली काँग्रेसले संसदीय समितिको बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा भोलि मंगलबार बस्नेछ । 



उक्त बैठकमा संसदमा प्रस्तुत कसरी हुने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए । 

यस्तै यता संघीय संसदको बैठक पनि बुधबार बस्ने भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसपछि राष्ट्रपति भण्डारीले बैठक आह्वान गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट