काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको भन्दै आफ्नै गृहजिल्लामा कालो झण्डा देखाइएको थियो ।
घटना गत भदौ ११ गतेको हो । त्यतिबेला नेता ओलीको पक्षमा खुलेका थिए । उनलाई उनकै गृहजिल्लामा उनकै कार्यकर्ताहरुले ओलीलाई समर्थन गरेको भन्दै यस्तो हर्कत देखाएका हुन् ।
आन्दोलनमा धोका दिएको भन्दै उनलाई उनकै कार्यकर्ताहरुले कालो झण्डा देखाइएको थियो ।