प्रधानमन्त्रीमाथि ढुंगा प्रहार-Sutra News

प्रधानमन्त्रीमाथि ढुंगा प्रहार

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

प्रधानमन्त्रीमाथि ढुंगा प्रहार भएको छ । चुनावी अभियानका क्रममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोमाथि ढुंगा प्रहार भएको हो । उनलाई प्रदर्शनकारीले प्रहार गरेको गिट्टी (ढुंगा) ले लागेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्  ।



उनी चुनावी मैदानमा रहेर अन्य नेताहरुसँग सहकार्य जारी राख्ने काममा व्यस्त भएका बेलामा उनलाई ढुंगा प्रहर गरिएको हो । वामपन्थी लिबरल पार्टीको बहुमतको अपेक्षा सो चुनावबाट गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट