सुदूरपश्चिम प्रदेशमा एमालेलाई थप धक्का- दुई मन्त्रीले दिए राजीनामा-Sutra News

सुदूरपश्चिम प्रदेशमा एमालेलाई थप धक्का- दुई मन्त्रीले दिए राजीनामा

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका एमालेका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।



राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट