वामदेव गौतम- आफूले छाडे, श्रीमतीलाई ओलीको पार्टीमा पठाए-Sutra News

वामदेव गौतम- आफूले छाडे, श्रीमतीलाई ओलीको पार्टीमा पठाए

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमकी पत्नी एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छन् ।



नेकपा एमालेले संसद बैठकमा प्रस्तुत गर्नका लागि एजेन्डा तयार पार्नका लागि बोलाइएको बैठकमा उनी उपस्थित भएकी हुन् । आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो, बैठक जारी छ ।

लामो समय उपाध्यक्षमा काम सम्हालेका गौतमले केहीदिन अगाडी एमालेबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट