काँग्रेस अधिवेशन रोक्न माग गर्दै दायर भएको रिट ढुंगानाको इजलासमा-Sutra News

काँग्रेस अधिवेशन रोक्न माग गर्दै दायर भएको रिट ढुंगानाको इजलासमा

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं आसन्न महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ ।



यसअघि रिट सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आफ्नै इजलासमा राखेर हेर्न नभ्याइएका कारण आजका लागि पेशी सरेको थियो ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले काँग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट