शक्तिशाली भूकम्पको धक्का महशुस-Sutra News

शक्तिशाली भूकम्पको धक्का महशुस

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

मेक्सिकोको प्यासिफिक रिसोर्ट शहर अकापुल्कोनजिकै मङ्गलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ ।



भूकम्पमा परेर एक व्यक्तिको मृत्यु भएको बताइएको छ । कोयुका डे बेनिटेज शहरनजिकैको एक पोल ढलेर एक जनाको मृत्यु भएको ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले एक भिडियो सन्देशमार्फत यहाँ धेरै विनाशको कुनै समाचार नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट