संसद बैठकमा नै एमाले सांसदको नारा- सभामुख मुर्दावाद !-Sutra News

संसद बैठकमा नै एमाले सांसदको नारा- सभामुख मुर्दावाद !

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभाका सभामुखविरुद्ध संसदमै नाराबाजी गरेका छन् ।



बुधबारको बैठक सुरु भएलगत्तै नाराबाजीमा उत्रेका एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन, सभामुख अग्नि सापकोटा मुर्दावाद भन्दै नारा लगाएका हुन् ।

एमालेका सांसदको उक्त विरोधपछि सभामुख सापकोटाले नियम २१ को खण्ड ‘ख’ र ‘ग’ अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । तर त्यसो गर्दा पनि उनीहरुले नमानेपछि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट