काठमाडौँ । प्रतिनिधिसभाको बैठक फेरी स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरोध जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक फेरी १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
उनीहरुले यसअगाडी पनि अवरुद्ध गरेपछि स्थगित गर्न सभामुखलाई बाध्य बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्