एमालेले सभामुखलाई नटेरेपछि प्रतिनिधिसभा बैठक भदौ २५ सम्मका लागि स्थगित-Sutra News

एमालेले सभामुखलाई नटेरेपछि प्रतिनिधिसभा बैठक भदौ २५ सम्मका लागि स्थगित

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

नेकपा एमालेले पटकपटक संसद बैठक अवरुद्ध पारेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक आगामी भदौ २५ गते बस्ने जानकारी दिए ।



एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै लगातार दोस्रोपटक संसद अवरुद्ध गरेपछि बैठक भदौ २५ गते शुक्रबार १ बजे बस्ने गरी स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट