sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ रिलिज हुने कहिले ?

अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ रिलिज हुने कहिले ?

सुत्र न्यूज

२५ भाद्र २०७८
  • 128
    SHARES
  • काठमाडौं- अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा गरेका हुन् ।

    images

    यसअघि १८ भदौमै चलचित्र रिलिज हुने घोषणा गरिएको थियो । तर, कोरोना महामारीका कारण सो मितिमा रिलिज गर्न नसकेको थापाले बताएका छन् । झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ को सिरिज चलचित्र हो ।

    सरकारले सिनेमा हल खोल्न अनुमति दिइसकेको छ । तर, निर्माताहरू सिनेमा रिलिज गर्न डराइरहेका छन् । सरकारले सिनेमा खोल्न एक साताअघि नै निर्णय गरे पनि अहिलेसम्म सिनेमा हल खुला भएका छैनन् । कोरोना कहर कम हुँदै गएपछि चैतमा आफ्नो नयाँ चलचित्र रिलिज गर्ने थापाको भनाइ छ ।


    प्रकाशित :भाद्र २५, २०७८ शुक्रवार - ०९:५५:१५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.