पेलेको कीर्तिमान तोडेपछि रोए मेसी [भिडियो]-Sutra News

पेलेको कीर्तिमान तोडेपछि रोए मेसी [भिडियो]

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

बिहीवार विश्वकप छनोट खेलमा ह्याटट्रिक गरेर ब्राजिलका पेलेको कीर्तिमान तोडेका छन् । 



बोलिभियाविरुद्धको खेलमा उनले तीन गोल गरेपछि पेलेको ७७ गोलको रेकर्ड तोडेका हुन् । खेलपछि उनी भावुक भएर आँसु थाम्न नसकेको भिडियोमा देख्न सकिन्छ ।

अर्जेन्टिनाले खेल ३–० ले जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट