काठमाडौँ महानगरको कार्यालयमा वडाध्यक्षले बजारे लात्ती-Sutra News

काठमाडौँ महानगरको कार्यालयमा वडाध्यक्षले बजारे लात्ती

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । 



प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुख र उपप्रमुखको कार्यालयको ढोकामा वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले तोडफोड गरेका हुन् ।

एक अधिकारीका अनुसार आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको छ भने क्षति पनि पुगेको छ ।

 उनले किन त्यस्तो काम गरे भन्ने विषयमा हालसम्म पत्ता नलागेको र अनुसन्धान भइरहेको मेयर विद्यासुन्दर शाक्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट