१४ अर्ब ७४ करोड घटाउँदै सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको संशोधित बजेट [पूर्णपाठसहित]-Sutra News

१४ अर्ब ७४ करोड घटाउँदै सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको संशोधित बजेट [पूर्णपाठसहित]

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौँ । सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक पेस गर्दै बजेट संशोधन गरेको हो।



बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो रकमको बजेट ल्याएको जानकारी दिएका हुन् ।

जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट