आश्मा र कुशलको ‘थाहै नपाई’ [भिडियो]-Sutra News

आश्मा र कुशलको ‘थाहै नपाई’ [भिडियो]

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौँ । ड्रिमगर्ल आश्मा गिरी र कुशल बिस्ट अभिनित ‘थाहै नपाई’ बोलको भिडियो सार्वजनिक भएको छ । कुलेखानी, चितलांग आसपास छायाँकन भएको यो गीतको भिडियो निकै सुन्दर देखिएको  छ ।



भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका छन् । आर.के. खत्री र मेलिना मैनालीले आवाज दिएका छन् । त्यस्तै भिडियोको सम्पादन रुपेश खड्काले  गरेका छन् ।

सहिन प्रजापतिको निर्देशनमा बनेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सम्पादनको तथा भीएफएक्सको काम रुपेश खड्काले गरेका छन् । भिडियोमा प्रलव ढुंगाना र कौशलराज खड्काको लगानी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट