जेन्टल अधिकारीको ‘अझै पनि जिन्दगीमा’ सार्वजनिक-Sutra News

जेन्टल अधिकारीको ‘अझै पनि जिन्दगीमा’ सार्वजनिक

शनिबार, २६ भाद्र २०७८

शनिबार, २६ भाद्र २०७८

‘अझै पनि जिन्दगीमा’ बोलको गीत सार्वजनिक भएको छ।



गायक जेन्टल अधिकारीले आफ्नै शव्द र स्वरमा नयाँ गीत सार्वजनिक गरेका हुन्। गीतको एरेन्ज डम्बर लिम्बुले गरेका छन्। 

हिपमत मिडिया हाउसले पोस्ट प्रडक्सन गरेको गीतमा भीम ओडारी र मिनी क्षेत्रीले अभिनय गरेका छन्। अधिकारीको यो दोस्रो गीत हो।

भिडियो – 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट