जेन्टल अधिकारीको ‘अझै पनि जिन्दगीमा’ [भिडियो]-Sutra News

जेन्टल अधिकारीको ‘अझै पनि जिन्दगीमा’ [भिडियो]

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

काठमाडौं- ‘अझै पनि जिन्दगीमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक जेन्टल अधिकारीले शब्द र स्वरमा गीत सार्वजनिक गरेका हुन् ।



गीतको एरेन्ज डम्बर लिम्बुले गरेका छन् । हिपमत मिडिया हाउसले पोस्ट प्रडक्सन गरेको गीतमा भीम ओडारी र मिनी क्षेत्रीले अभिनय गरेका छन् । अधिकारीको यो दोस्रो गीत हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट