एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित-Sutra News

एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको छ । अवरुद्ध पारेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।



एमालेका सांसदहरुले विभिन्न नारा लगाउँदै सदन अगाडी बढाउन नदिएका कारण सभामुखले सदन चलाउन सकेका छैनन् ।

शुक्रवार बसेको बैठकमा नै भएको थियो । घम्साघम्सीकै बीचमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका थिए ।

आज बस्ने बैठकमा पनि आधा दर्जनजति अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट