एमालेले नटेरेपछि आन्तरिक छलफलमा जुट्दै सभामुख-Sutra News

एमालेले नटेरेपछि आन्तरिक छलफलमा जुट्दै सभामुख

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेले संसद बैठक निरन्तर अवरोध गर्दै आएपछि नेकपा एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका छन् । आइतबार १५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट