सर्वोच्चले भन्यो- नेकपा एस रोजेका दुई सांसदलाई तत्काल कारबाही नगर्नु [आदेशसहित]-Sutra News

सर्वोच्चले भन्यो- नेकपा एस रोजेका दुई सांसदलाई तत्काल कारबाही नगर्नु [आदेशसहित]

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

काठमाडौँ । नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)को अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका दुई सांसदलाई तत्काल कारबाही नगर्न अदालतले आदेश जारी गरेको छ । 



न्यायाधीश मीरा खड्काको एकल इजलासले यस्तो आदेश दिएको हो ।

सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्ट आफूहरुलाई नेकपा एसमा सनाखत गर्न नदिइएको भन्दै अदालत गएका थिए ।

 

adalat-111_PhP6DrvWN0.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट