एमसीसी खारेज गर्नुपर्ने भन्दै विप्लव सडकमा-Sutra News

एमसीसी खारेज गर्नुपर्ने भन्दै विप्लव सडकमा

सोमबार, २८ भाद्र २०७८

सोमबार, २८ भाद्र २०७८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले एमसिसीको विरोधमा काठमाडौँमा प्रदर्शन सुरु गरेको छ । सोमबार भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।



यो विरोधसभालाई महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र हेमन्तप्रकाश वली ‘सुदर्शन’लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट