राष्ट्रियसभाको बैठक स्थगित, एमालेले भन्यो- सभामुखको भूमिकामा चित्तबुझ्दो जवाफ नआएसम्म सुचारु हुँदैन-Sutra News

राष्ट्रियसभाको बैठक स्थगित, एमालेले भन्यो- सभामुखको भूमिकामा चित्तबुझ्दो जवाफ नआएसम्म सुचारु हुँदैन

सोमबार, २८ भाद्र २०७८

सोमबार, २८ भाद्र २०७८

काठमाडौँ । राष्ट्रिय सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । बैठक झण्डै १५ मिनेट बसेर स्थगित भएको हो ।



आजको राष्ट्रियसभाको बैठकमा नेकपा एमालेका नेता भैरवसुन्दर श्रेष्ठले सभामुख र एमाले फुटको विषयमा बहस गरेका थिए । एमालेले यो विषयमा जवाफ नआएसम्म बैठक चल्न नदिने बताएको छ ।

अध्यक्ष तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको तर्फबाट ठगेन्द्रप्रकाश पुरीलाई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्न समय दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट