देउवालाई प्रकाण्डको चेतावनी- ५० अर्ब रुपैयाँको लोभमा विदेशीको पाउमा नपर्नु, महँगो पर्ला-Sutra News

देउवालाई प्रकाण्डको चेतावनी- ५० अर्ब रुपैयाँको लोभमा विदेशीको पाउमा नपर्नु, महँगो पर्ला

सोमबार, २८ भाद्र २०७८

सोमबार, २८ भाद्र २०७८

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी अगाडी नबढाउन चेतावनी दिएका छन् ।



सोमबार काठमाडौंको खुलामञ्चमा आयोजित एमसीसी विरुद्धको विरोधसभालाई सम्बोधन गर्दै उनले देउवालाई एमसीसी अगाडी नबढाउन चेतावनी दिएका हुन् ।

‘हाम्रो राष्ट्रियताको मुद्दामा अमेरिकाले धेरै जोरी नखेले हुन्छ’, उनले भने, ‘जो बाइडेनले २० औं शताब्दीको जनक्रान्ति हेरेका छौं ? आफ्नो मुक्ति र प्रगतिको बाटोमा लम्केका नेपाली जनतामाथि लुटको सपना नदेख्न चेतावनी दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट