मोबाइल कतिबेर चार्ज गर्ने ?-Sutra News

मोबाइल कतिबेर चार्ज गर्ने ?

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

मोबाइल धेरैबेर चार्ज नगर्नुहोस् । सामान्यतया तीन घण्टा मोबाइल चार्ज गर्दा हुन्छ ।



पावर बैंकबाट मोबाइल चार्ज गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना रहन्छ ।

जहिले पनि चार्जका लागि मोबाइल खरिद गर्दा लिएको चार्जर वा उही कम्पनीको चार्जर प्रयोग गर्नुपर्छ  । जथाभावी चार्जर प्रयोग गर्दा ब्याट्री चाँडै खराब हुन्छ  ।

प्रायः मोबाइल कम्पनीले खरिद गरेको एक वर्षसम्म ब्याट्री र चार्जरको वारेन्टी दिएका हुन्छन् । तर, मोबाइललाई पानीबाट जोगाउन जरुरी हुन्छ  ।

पानीबाट नजोगिँदा ब्याट्री मात्र होइन, मोबाइल नै बिग्रने डर हुन्छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट