काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै नेकपा एमालेले अवरोध सुरु गरेको छ ।
मंगलबार संसाद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेले विरोध सुरु गरेको हो ।
उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै विरोध गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्