काठमाडौँ । सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको एकैसाथ सरुवा गरेको छ ।
मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलवार सहसचिवको सरुवा गरिएको हो ।
सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्