
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले एक वर्ष पार गरिहँदा नैतिक र संवैधानिक संकट व्यहोरिरहेको छ । ओली सरकारका मन्त्रीहरू विभिन्न काण्डमा मुछिँदा प्रधानमन्त्री ओलीले फेरि एक पटक आफूमाथि विश्वास कायम रहेको संसदमा प्रमाणित गर्नुपर्ने भएको छ । गत जेठ १३ गतेदेखि गृहमन्त्री रमेश लेखकमाथि लागेको मानव तस्करको आरोपले प्रतिनिधिसिभामा संसदको चौथो दल रास्वपाले विरोध...
काठमाडौं । गएको जेठ १० गतेदेखि महानायक राजेश हमालले आठ वर्षपछि कमब्याक गरेको फिल्म ‘नरसिंहा : अवतार’ चल्यो। तर चलनको लागि चल्यो भन्दा हुन्छ। किनकी हलमा कमब्याक गरेका हमालको मिहेनत कमजोर कथाका कारण खेर गएको समीक्षा पायो। कमजोर कथाकै कारण हमालको फितलो कमब्याक हुँदा उत्साहित बनेर हलमा पुगेका हमालका फ्यानहरुलाई चलचित्रले निराश बनायो। निर्देशकले ‘महानायक राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म’...
नेपाल विकासोन्मुख देश हो। विकासोन्मुख देशमा उद्योग, व्यापार, व्यवसाय र समुन्नतिका सम्भावनाहरू धेरै हुन्छन्। युरोपका कतिपय अमेरिका, क्यानडा, अस्ट्रेलियाजस्ता पूर्ण विकसित देशहरूमा बहुराष्ट्रिय कम्पनीहरूले खासै लगानी गर्न रुचाउँदैनन्, किनकि त्यहाँ विकास गर्नुपर्ने क्षेत्र नै न्यून भइसकेको हुन्छ। अधिकतम भौतिक प्रगति गरिसकेका देशहरूले उन्नति र समृद्धिका लागि भड्किरहनु आवश्यक नै हुन्न। भड्किरहनु पर्ने त हामीहरू जस्तो विकासोन्मुख देशले हो, जहाँ बहुराष्ट्रिय...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तानसमेत रहेकी स्ट्राइकर सावित्रा भण्डारीले न्यूजिल्यान्डको निन्जा ए लिग खेल्ने भएकी छिन् । सावित्रालाई...
काठमाडौं । चलचित्र ‘चमेलीको पोई’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले रामनवमीको अवसर पारेर चैत १३ गतेलाई प्रदर्शन...
काठमाडाैं । गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डिया विमानका दुई पाइलटहरू बीचको अन्तिम कुराकानीको ककपिट रेकर्डिङले क्याप्टेनले नै विमानको इन्जिनमा...