sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

पहिरोले अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा

पहिरोले अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा

सुत्र न्यूज

३० भाद्र २०७८
  • 156
    SHARES
  • काठमाडौं- पहिरोका कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा आएको छ ।

    images

    गए राति २:०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

    सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।  


    प्रकाशित :भाद्र ३०, २०७८ बुधवार - ०९:३४:५८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.