मिलन कँडेलको शब्द संगीत रहेको ‘मर्ने एउटै बाटो २’ सार्वजनिक [भिडियो]   -Sutra News

मिलन कँडेलको शब्द संगीत रहेको ‘मर्ने एउटै बाटो २’ सार्वजनिक [भिडियो]   

बुधबार, ३० भाद्र २०७८

बुधबार, ३० भाद्र २०७८

विगत ७ बर्षदेखि संगीत क्षेत्रलाई नै आफ्नो करीयर बनाएका मिलन कंडेलको गौतम बुद्दको जन्मस्थल लुम्बिनिमा जन्म भएको थियो । त्यसलगत्तै स्कुलको पढाई सकेर उच्च शिक्षा हासील गर्नका लागि र बिशेषगरी संगीत लाई नै आफ्नो कारीयर बनाउने उद्देश्यले काठमाडौँ आएका मिलन को सांगीतिक काहानी निकै रोचक छ ।



 उनले हल्ला फिँजायो, मादलु , कस्तो माया ,मर्ने एउटै बाटो हुन्छ लगायतको सफलतापछि दर्शकहरुको माझ ‘मर्ने एउटै बाटो २’ बजारमा ल्याएका ल्याएका छन् ।

‘एउटै बाटो २’ मा शब्द /संगीत / एरेन्ज मिलन आफ्नै रहेको छ भने एलिना चौहानको स्वर रहेको छ ।

मनु शाह र क्रिशाला भट्टराई को अभिनय लाई मिलन काडेल आँफैले निर्देशन गरेका छन् । भिडियो मा सुवाश शाह को DOP र coloring रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट