प्रतिनिधिसभा बैठक आउँदो बिहिबार सम्मका लागि स्थगित-Sutra News

प्रतिनिधिसभा बैठक आउँदो बिहिबार सम्मका लागि स्थगित

सोमबार, ४ असोज २०७८

सोमबार, ४ असोज २०७८

काठमाडौं । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको बजेट पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको छ। नेकपा एमालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको हो ।



बजेट पारित भएसँगै प्रतिनिधिसभाको बैठक असोज ७ गतेसम्मका लागि स्थगित गरिएको छ । अर्को बैठक असोज ७ गते बिहिवार दिउँसो २ बजे बस्ने जानकारी सभामुख अग्निप्रसाद सापकोटाले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट