नायिका प्रियंका कार्कीले जन्माइन् छाेरी-Sutra News

नायिका प्रियंका कार्कीले जन्माइन् छाेरी

बुधबार, ६ असोज २०७८

बुधबार, ६ असोज २०७८

काठमाडौं- नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन् ।



बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।

priyanka.JPG

सामाजिक सञ्जालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्बिर सार्वजनिक भएको हो ।

उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट