sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

images

सूत्र न्यूज

७ आश्विन २०७८
  • 518
    SHARES
  • images

    काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा महासचिवको टुंगो लागेको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा डा.बेदुराम भुसाललाई महासचिव बनाउने भन्ने सहमति भएको हो ।

    images

    भुसाललाई अब बस्ने केन्द्रीय समितिको बैठकमा महासचिवको घोषणा गरिने भएको छ ।

    महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।

    नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे,धर्मनाथ साह,जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् ।


    प्रकाशित :आश्विन ७, २०७८ बिहिवार - ११:१४:३९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.