आन्छु र अस्मिताको ‘कहिले होला भेट’ सार्वजनिक [भिडियोसहित]-Sutra News

आन्छु र अस्मिताको ‘कहिले होला भेट’ सार्वजनिक [भिडियोसहित]

बिहिबार, ७ असोज २०७८

बिहिबार, ७ असोज २०७८

नवगायक आन्छु बिक्रम र गायिका अस्मिता अधिकारिको आवाज साथै सि.एल शर्माको शब्द सङ्गितमा प्रेमिल गित ‘डढेलोले जसरी जल्छ बन,तिम्रो यादले त्यसरी पोल्छ मन,कैले होला भेट’ सार्वजनिक भएको छ ।



गित आन्छु बिक्रम नामको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

काठमाडौँमा सुटिङ्ग गरिएको गितमा आन्छु बिक्रम, अस्मिता अधिकारि स्वयम् देखिएका छन् ।

गितलाई बिज्ञान आरबिएनले निर्देशन गरेका छन् । सन्जित के घिसिङले खिचेको भिडियोलाई सनम मगरले सम्पादन गरेका हुन् । बिक्रमको यो भन्दा अगाडि अन्य धेरै गितहरु सर्वजनिक भैसकेका छन भने भरिया दाइ उनको सार्वधिक मन पराईएको गीत हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट