शाहरुखको यो कदमपछि गरियो सार्वजनिक रुपमै बहिष्कार-Sutra News

शाहरुखको यो कदमपछि गरियो सार्वजनिक रुपमै बहिष्कार

शुक्रबार, ८ असोज २०७८

शुक्रबार, ८ असोज २०७८

बलिउडका बादशाह अभिनेता शाहरुख खान ठूलो विवादमा परेका छन्



फसेका छन् । उनीविरुद्ध यतिबेला सामाजीक संजालमा पनि व्यापक रुपमा आलोचना भइरहेको छ ।

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार शाहरुख पाकिस्तानसँगको सम्बन्धका कारण आलोचित बनेका हुन् ।

ट्विटरमा शाहरुखका विगतका तस्बिर, समाचार र घटना पोस्ट गरेका छन् जसमा अभिनेता खानले पाकिस्तानी क्रिकेट खेलाडीलाई समर्थन गरेको र भारतबारे असहिष्णुता कुरा गरेको देखिन थालेको छ ।

पोष्टमा हरेकले शाहरुखलाई बहिष्कार गर्नुपर्ने लेखेका छन्। यससँगै ट्विटर प्रयोगकर्ताले शाहरुखको आउँदो फिल्म पठानविरुद्ध पनि बोलेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट