चाडपर्वको मुखमै सरकारले बढायो सार्वजनिक यातायातको भाडा-Sutra News

चाडपर्वको मुखमै सरकारले बढायो सार्वजनिक यातायातको भाडा

शुक्रबार, ८ असोज २०७८

शुक्रबार, ८ असोज २०७८

काठमाडौँ । सरकारले चाडपर्व नजिकिंदै गर्दा लामो दूरीका सवारी साधनमा लाग्ने भाडा बढाएको छ । यातायात व्यवस्था विभागले २९ असारको निर्णयअनुसार अहिलेकाे भाडा समायोजन गरेको जनाएको छ।



विभागले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुल्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट