sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

चाडपर्वको मुखमै सरकारले बढायो सार्वजनिक यातायातको भाडा

चाडपर्वको मुखमै सरकारले बढायो सार्वजनिक यातायातको भाडा

images

सूत्र न्यूज

८ आश्विन २०७८
  • 677
    SHARES
  • चाडपर्वको मुखमै सरकारले बढायो सार्वजनिक यातायातको भाडा
    images

    काठमाडौँ । सरकारले चाडपर्व नजिकिंदै गर्दा लामो दूरीका सवारी साधनमा लाग्ने भाडा बढाएको छ । यातायात व्यवस्था विभागले २९ असारको निर्णयअनुसार अहिलेकाे भाडा समायोजन गरेको जनाएको छ।

    images

    विभागले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

    दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुल्ने भएको छ ।

     


    प्रकाशित :आश्विन ८, २०७८ शुक्रवार - १६:१६:३९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.