काठमाडौँ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष वसन्त चौधरीलाई हृदयघात भएको छ ।
उनलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । उनी हाल दुबइमा रहेका छन् । उनलाई ओपन हर्ट सर्जरी गर्नुपर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्