काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ ।
एमालेको केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि जारी रहेको छ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
एमालेका केही मध्यमार्गी नेताहरुले बैठकमा असन्तुष्टिसमेत जनाउँदै आएका छन् । ओलीले १० बुंदेमा ओलीले असमानता कायम गर्ने लागेको उनीहरुको आरोप छ ।