काठमाडौँ । सरकारले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको नाम सिफारिस गरेको छ ।
आइतबार इजरायलमा ‘केयरगिभर’मा जान चाहनेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्