अर्थमन्त्रीलाई सांसदको प्रश्न- तपाइँको क्रान्तिकारिता कालो धनलाई सेतो बनाउन हो ?-Sutra News

अर्थमन्त्रीलाई सांसदको प्रश्न- तपाइँको क्रान्तिकारिता कालो धनलाई सेतो बनाउन हो ?

सोमबार, ११ असोज २०७८

सोमबार, ११ असोज २०७८

काठमाडौँ । विभिन्न परियोजनामा लगानी गर्नेको सम्पत्तिको स्रोत नखोजिने भन्ने बजेट बिधेयकमा पेस भएको विषयलाई लिएर राष्ट्रियसभामा प्रश्न उठेको छ ।



राष्ट्रियसभाको सोमबारको बैठकमा सांसद परशुराम मेघीले यसमा प्रश्न उठाएका हुन् ।  

राष्ट्रियसभाको बैठकमा बोल्दै नेता मेघीले भने, ‘ अर्थमन्त्री जनार्दन शर्मा क्रान्तिकारी नेता हुनुहुन्छ तर उहाँको क्रान्तिकारिता कालो धनलाई सेतो बनाउनलाई हो ? कुन श्रमजिवी जनतालाई सहुलियत दिन उहाँले यस्तो प्रवधान राख्नुभएको हो ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट